Connect IPS
IME Life

माछापुच्छ्रे बैंकले ल्यायो डिजिटल दक्षिणामा क्यासब्याक अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले दशैंको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

कोरोनाको जोखिम बढ्दै जाँदा नगदसहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १ सय रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ् एप माछापुच्छ्रे मोवाइल मनि मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने बैंकले जनाइएको छ ।क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले पैसा ट्रान्सफर गर्दा पमो कोडमा दक्षिणा लेख्नुपर्छ ।

Prabhu
Crest

उक्त क्यासव्याक पूर्णिमापछि ग्राहकहरुको खातामा सिधै जम्मा बैंकले जनाएको छ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २ सय रुपैयाँ वा सो भन्दा बढिको दक्षिणा कारोबार गनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS