काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९६ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ३७ पैसा रहेको छ ।