काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५३ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ९४ पैसा रहेको छ ।