IME Life
GBIME

मुक्तिनाथ क्यापिटलको साधारण सभा कात्तिक २७ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले कात्तिक २७ गते, वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज ३० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको निर्णय गरेको हो । उक्त सभा टाइम्स स्क्वायर रेष्टुरेण्ट बालुवाटार, काठमाडौंमा बिहान १०स्३० बजेबाट सुरू हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

Crest

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा समेत रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS