IME Life
GBIME

पोखरा फाइनान्सको नयाँ शाखा रुपन्देहीको तिलोत्तमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पोखरा फाइनान्सले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५, मणिग्राममा २२ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शाखामाार्फत निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ्ग, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ्, रेमिटेन्स लगायतका बैंकिङ सेवाहरु प्रवाह गरिने बैंकले जनाएको  छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS