काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ८४ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ७९ पैसा रहेको छ ।