काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २ पैसा रहेको छ ।