काठमान्डौ। कोभिड माहामारीको बिषम परिस्थितिमा समेत युनाईटेड इन्स्योरेन्सले अधिल्लो आ.व. को प्रथम त्रैमासिक अवधिमा १८ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेकोमा यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख बीमाशुल्क आर्जन गरि ४४ दशमलव ३० प्रतिशत को भारी बृद्धि गरेकोछ ।
वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- क्यानेडाको आकाशमा अझै पनि उडी रहेको छ, ८१ वर्ष पुरानो जहाज
- ११ वाणिज्य बैंकले लाभांश दिँदा ९ बैंकका शेयरधनीको हात रित्तै, कुन-कुनको बाँकी छ एजीएम ?
- देशहरूबीचको यूद्ध यो वर्ष विश्वभरका बीमकको लागि मुख्य जोखिम बन्ने प्रक्षेपण
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न