Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी पाँच लाख ९१ हजार जनाको हात खाली भएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ ७३ र अधिकतम ३११ रुपैयाँ १९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

Prabhu
Crest

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सानिमा जनरल इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ ७३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०६ दशमलव ३९ को आधारमा रेञ्ज तय हुने थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS