IME Life
GBIME

सानिमा जनरल इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले हेड अफ क्लेम डिपार्टका लागि केही, हेड लिगलका लागि केही र अन्डरराइटिङका लागि केह संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS