Connect IPS
IME Life

युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ , कम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य र ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा  मृतकको घरमै गई बीमा दाबी वापतको १४ लाख वरावरको रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

गत वैशाखमा वैदेशीक रोजगारका क्रममा विमित कृष्ण पन्थको कतारमा निधन भएको थियो । चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सभासद् पन्थले बीमा गर्दा जस्तो सजिलो हुन्छ दावि भुक्तानीमा पनि सोही अनरुप बिना झन्झट रकम विमितले पाउनु पर्नेमा जोड दिए ।

बिमित पन्थको मृत्यु दावी भुक्तानी अन्र्तगत शव ल्याउदा एक लाख , क्रिया खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS