काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
फाइनान्स कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदरदिने जनाएको छ । मुद्दती निक्षेपमा न्युनतम ७ दशमलव ५० प्रतिशतदेअि अधिकतम ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।