Connect IPS
IME Life

सानिमा इक्विटी फण्डको बुक क्लोजको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीले लाभांश वितरणको लागि बुक क्लोज गर्ने भएको छ ।कम्पनीले नगद लाभांशका लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको हो । फण्डले इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि बुक क्लोज गरेको हो ।

कात्तिक १३ गतेसम्म इकाई कायम गर्ने इकाइधनीहरुले उक्त नगद लाभांश पाउने छन् । फण्डले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS