काठमाडौं । आज विहान बाँडफाँड गरिएको सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा सार्वजनिक भएको छ । आईपिओ नतिजा प्रकाशन गर्ने इन्स्योरेन्स खवरसहितका सञ्चार माध्यमका वेभसाईट तथा मेरो शेयर मार्फत आईपिओको नतिजा हेर्न सकिने छ ।
आवेदन दिएका माध्ये पाँच लाख ९१ हजारको हात खाली भएको छ भने दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।
इन्स्योरेन्स खवरको वेभसाईटमार्फत आईपिओ परे नपरेको हेर्न सक्नुहुनेछ ।