Connect IPS
IME Life

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहिबार थप तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रकण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ पुगेको छ।

मन्त्रालयका अनुसार बिहीबार तीन हजार ५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आज थप १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Prabhu
Crest

हाल देशभरी नै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ भने ४ हजार ८ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS