Connect IPS
IME Life

नेप्से सामान्य अंकले बढ्दा, १ अर्ब माथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । नेप्से १ दशमलव २९ अंकले बढेर १,५६२ दशमलव ४६ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, टे«डिङ, हाईड्रोपावर, म्युचुअल फण्ड र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । शिव्म सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल फाइनान्सका लगानीकर्ताले आज ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, जनरल इन्स्योरेन्स लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् भने आँखु खोला हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS