Connect IPS
IME Life

अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीद्वारा शपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल सहितका तीन जना मन्त्रीहरुले आज विहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।

शपथ ग्रहणपछि तीनै जना मन्त्रीहरुले सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० करोड डलर ऋण लिने सम्बन्धी एक फाईलमा हस्ताक्षर गरेका छन् । पौडेले पाँच वर्ष पछि अर्थमन्त्रालयमा प्रवेश गरेका हुन् । यसअघि २०७२ सालमा नौ महिना अर्थमन्त्री बनेका थिए । प्रचण्डले धोका दिएपछि केपी ओली नेतृत्वको सरकार ढलेसँगै पौडेल अर्थ मन्त्रालयबाट बाहिरिएका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS