काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर( जुनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले चितवन र पोखराको लागि कर्मचारीको माग गरेृको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले कात्र्तिक ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले बताएको छ ।