Connect IPS
IME Life

एनआईसी एसिया बैंकले ल्यायो ‘डिजिटल उत्सव’ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले चाडपर्वको मौसमलाई लक्षित ‘डिजिटल उत्सव’ योजना ल्याएको छ । योजना यही कात्तिक १ देखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत सीजी, पलसोनिक, ब्रदरहुड, इलेक्ट्रोन, यासुदालगायत १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमा गरिने किनमेलमा डिजिटल भुक्तानी गर्दा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ता पाइने समेत बैंकले उल्लेख गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS