IME Life
GBIME

मेगा बैंकको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले असोज ११ गते, आइतबारदेखि असोज १८ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बोलपत्रहरू आज खोलिँदैछ ।

उक्त बोलपत्रहरू बिहान १० बजे बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा खोलिनेछ । कोरोना भाइरस कोभिड १९ को संक्रमण हुने जोखिमका कारण आवेदकलाई सहभागी गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले सिमित व्यक्तिको माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने जनाएको छ ।

Crest

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS