Connect IPS
IME Life

नेप्से ७ अंकले घट्दा १ अर्ब माथिको कारोबार, जनरल इन्स्योरेन्सको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से ७ दशमलव ४२ अंकले घटेर १,५६१ दशमलव १७ को विन्दुमा कायम भएको छ ।होटल बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् । दिनभरिमा १ सय ९५ कम्पनीको ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा सानिमा बैंकको ७ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी फाइनान्का लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घलेम्दी हाईड्रोका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् भने वरुण हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS