IME Life
GBIME

सनराइज बैंकले ल्यायो हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सनराइज बैंकका ग्राहकहरूले सनराइन स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय रूपैयाँ र हवाई टिकट मा प्रति टिकट ३ सय रूपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

Crest

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरूको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरूको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS