IME Life
GBIME

युनियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुर्नजागरण गर्दा शतप्रतिशत छुट दिने जनाएको छ ।कम्पनीले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

साथै कम्पनीले पुनर्जागरण भएको बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जानकारी दिएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS