Connect IPS
IME Life

सनराईज बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले नेपालमै पहिलो पटक मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने ुविधा ल्याएको छ । यस सेवा अनुसार सनराइजमा खाता हुने ग्राहकले ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने छ ।

Prabhu
Crest

हाल ग्राहकहरुले एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सकिने बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS