IME Life
GBIME

नबिल बैंकद्धारा ग्राहकलाई केवाईसी अद्यावधिक गराउन आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको एक सुचना जारी गर्दै बताएको छ ।

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन आग्रह गरेको छ ।

Crest

२०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने समेत बैंकले भनेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS