Connect IPS
IME Life

नेप्से सामान्य अंकले बढ्दा करिब २ अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से १ दशमलव ७४ अंकले बढेर १,५७८ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, टे«डिङ, होटल, विकास बैंक र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ८९ कम्पनीको ६८ लाख १५ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको १६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाईड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सबैको लघुवित्तका लगानीकर्ताले ६ दशमलव ५ प्रतिशतका दरले गुमाएका छन् भने रिदि हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS