Connect IPS
IME Life

एलआईसी नेपालद्धारा एक करोड २६ लाख दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाबाट एक बीमितको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालले सवा करोड भन्दा बढि मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले नवपरासीका सुवासचन्द्र गिरीको मुत्यु पश्चात उनको श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ परिवारलार्ई हस्तान्तरण गरेको हो । एलआईसी नेपाल नवलपरासी शाखाले एक कार्यक्रम आयोजना गरी मृतक गिरीको परिवारलाई बीमा दावी भुक्तानी गरेको हो ।

Prabhu
Crest

नवलपरासीमा ब्लक उद्योगी ३८ बर्षिय गिरीले छ वर्ष पहिले २० लाख बीमाङ्कको, चार वर्ष पहिले ३० लाख बीमाङ्कको र गत साउन ४ गते ५० लाखसहित कूल एक करोड बीमाङ्कको बीमा एजेन्सी म्यानेजर प्रभा ज्ञवालीमार्फत गराएका थिए ।

गिरीका परिवार बोनस सहित कूल एक करोड २६ लाख ९५ हजार रुपैयाँ नवलपरासी शाखा प्रबन्धक बालकृष्ण चौधरीले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS