काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ९ पैसा रहेको छ ।