IME Life
GBIME

प्रभु लाइफको आईपीओ निष्काशन प्रक्रिया अघि बढ्यो, बोर्डमा आवेदन दर्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ ।

इन्स्योरेन्सले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS