काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ८५ पैसा रहेको छ ।