Connect IPS
IME Life

प्रभु टिभीले आईपिओ निष्काशन गर्दै, प्रभु डिजिटल लिमिटेड कम्पनीमा रुपान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालका बैंक, बीमा कम्पनी तथा औद्योगिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभु टिभीले आईपिओ निष्काशन गर्ने भएको छ । सो ग्रुप अन्तर्गत सञ्चालित प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्नको लागि पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको छ ।

दुर सञ्चार सम्बन्धी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिले सञ्चालन गरेको सेवालाई प्रभु डिजिटल लिमिटेडको नाममा सञ्चालन गर्न अनुमति दिइसकेको जनाएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।

Prabhu
Crest

प्रभु डिजिटल प्रालिले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी÷ओटिटि सेवा समेत संचालन गरिरहेको छ । प्रभु डिजिटलको आईपिओ सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS