Connect IPS
IME Life

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा निधारण गरिएको थियो । यसैगरी चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS