काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५ पैसा रहेको छ ।