Connect IPS
IME Life

फोर्स मोटर्सको गाडी किन्दा माछापुच्छ्रे बैंकबाट ७५ प्रतिशतसम्म कर्जा पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फोर्स मोटर्सको गाडी किन्दा माछापुच्छ्रे बैंकले कर्जा दिने भएको छ । बैंक र फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलबीच सम्झौता भएको हो ।

सम्झौतामा कम्पनीका अध्यक्ष ध्रुव बहादुर थापा र बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार फोर्सको गाडी किन्दा बैंकले मूल्यको ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गर्ने छ ।

Prabhu
Crest

कम्पनीले विगत ६ वर्षदेखि नेपालमाफोर्स मोटर्सका गाडीहरु बिक्रीवितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS