Connect IPS
IME Life

एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५% छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् ।उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले हस्ताक्षर गरेका छन्।

बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुट सम्बन्धी पाउने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS