IME Life

प्राइम लाइफको स्वतन्त्र संचालकमा काफ्ले नियुक्त

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले काफ्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गतेबाट लागू हुने गरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS