Connect IPS
IME Life

असोज २५ गतेदेखि दुुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाले आगामी असोज २५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गरेपश्चात स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

हाल स्वरोजगारको केन्द्रीय कार्यालय बनेपा– ५ काभ्रेपलाञ्चोकमा रहेको छ । स्वरोजगार लघुवित्तको चुक्तापूँजी ३४ करोड १६ लाख रहेको छ भने जनकपुर लघुवित्तको  ३ करोड ४७ लाख ५० हजार रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS