Connect IPS
IME Life

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ बढेको छ। आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार निधारण गरिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय रुपैयाँमा निधारण गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS