IME Life
GBIME

सिभिल बैंकद्धारा मोबाईल नम्बर अद्यावधिक गर्न आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्ष यता प्रयोग गरिएको छैन भने हाल प्रयोग गरिरहेको नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न बैंकले आग्रह गरेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS