Connect IPS
IME Life

गुराँस लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।कम्पनीले उक्त हकप्रद शेयर पुनः असोज १३ गतेदेखि तीन लाख ३७ हजार ५ सय ६५ कित्ता सर्वसाधारण शेयर र दुई लाख ५२ हजार ४ सय ४९ कित्ता गरी कुल पाँच लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियोे ।

शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा–भिन्दै शिलबन्दी आवेदन पेश गनुपर्ने छ ।

Prabhu
Crest

बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोेकेको प्रतिव्यक्ति सिमाको अधिनमा रहने गरी संस्थापकतर्फ अधिकतम तीन लाख ३७ हजार ५ सय ६५ कित्ता तथा सर्वसाधारणतर्फ दुई लाख ५२ हजार ४ सय ४९ कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रद शेृयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS