Connect IPS
IME Life

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ निधारण गरिएको छ ।

शुक्रबार छापावाला सुन ९४ हजार ३ सय र तेजाबी सुन ९३ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ खरिद बिक्रि भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS