Connect IPS
IME Life

सिभिल बैंकको संस्थापक शेयर बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज शुक्रबारबाट खुल्ला भएको छ । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री खुला गरेको हो ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट असोज ३० गतेभित्र बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

Prabhu
Crest

आवेदकहरूले न्युनतम १० हजार कित्ताका लागि लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । कम्पनीको शयरमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS