Connect IPS
IME Life

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ १६ पैसा रहेको छ भने खरिददर १ सय ३७ रुपैयाँ ८६ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपै र खरिददर १ सय ५० रुपैयाँ ७७ पैसा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS