Connect IPS
IME Life

नेप्से २० अंकले बढ्दा, करिब ३ अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से २० दशमलव ६१ अंकले बढेर १५७१ दशमलव ०४ को विन्दुमा कायम भएको छ ।
आज १ सय ९३ कम्पनीको ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । हाईड्रोपावर र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

सबैभन्दा धेरै बैंक अफ काठमाडौंको १४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १३ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् भने पंचकन्या माई हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS