Connect IPS
IME Life

एनआईसी एशिया बैंकद्धारा ब्याजदर छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले श्रावण मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाको ब्याजदर घटाएको छ । उक्त भाखा नाघेका कर्जाहरुको भुक्तनी असोज मसान्तभित्र चुक्ता गर्ने ग्राहकलाई ब्याज छुट दिने बैंकले जनाएको हो ।

त्यस्तै, असोज मसान्तभित्र नै सबै तिर्नुपर्ने रकम चुक्ता गर्ने ग्राहकलाई ब्याजदर घटाएर ८ दशमलव ९९ प्रतिशत कायम गर्ने बैंकले जनाएको छ । यसरी ब्याजदर घटाउने मौका अर्थात असोज मसान्त आउन १६ दिन भएकाले छिटो भन्दा छिटो रकम चुक्ता गरी लाभ लिन बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

Prabhu
Crest

असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू  हुनेगरी ८ दशमलव ९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS