काठमाडौं । आइएमई पे र लालबन्दी खानेपानीवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट आइएमईका प्रदेश नं २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।
यस सम्झौताबाट ६ हजार ५ सय १४ ९६५१४० घरधुरी लाभान्वित हुने विश्वास लिएको छ ।