काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ४७ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ६९ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ३९ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५१ रुपैयाँ ७६ पैसा र खरिददर १ सय ५२ रुपैयाँ ५३ पैसा रहेको छ ।