Connect IPS
IME Life

युनाइटेड फाइनान्सको सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चाडपर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरको सुविधा सहितको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना ल्याएको छ ।फाइनान्सले सम्पूर्ण शाखा कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस योजनाको थप जानकारीका लागि ग्राहकहरुले बैंकको कुनै पनि शाखा तथा कार्यलयमा थप सम्र्पक गर्न सक्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS