Connect IPS
IME Life

सूचिकृत कम्पनीहरुलाई बार्षिक शुल्क भुक्तानी गर्न नेप्सेको सूचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

नेप्सेल धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसारे आर्थिक बर्ष २०७७/७८ को धितोपत्र वापतको बार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गरेको हो । कम्पनीहरुलाई असोज मसान्तसम्ममा वार्षिक नबिकरण शुल्क बुझाउन कम्पनीहरुलाई आग्रह गरेको हो ।

Prabhu
Crest

नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले वार्षिक नबिकरण शुल्क बापत ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथिका कम्पनीले एक लाख बुझाउनु पर्नेछ ।

त्यसैगरी, डिबेञ्चर म्युचुअल फण्डको चुक्ता पूँजी ५० करोड रुपैयाँले भएकाले २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएकाले ५० हजार रुपैयाँ वार्षिक नबिकरण शुल्क बुझाउनुपर्नेछ । नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुले नविकरण शुल्क बापतको रकम ग्लोबाल आइएमई बैंकको ७५०१०१००००७७५ खातामा नम्बरमा पठाउन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS