Connect IPS
IME Life

पुनरकर्जामा आवेदन दिने म्याद थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेको छ । केन्द्रिय बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाइ एकमुष्ट रुपमा प्रदान गर्ने यस्तो कर्जाको लागि आवेदन दिने म्याद असोज ३० गतेसम्मका लागि थप गरेको हो ।

राष्ट्र बैंकले भदौ एक गतेदेखि पुनरकर्जाको लागि आवेदन माग गरेको थियो । पुनरकर्जाको अन्तिम म्याद असोज १४ गतेसम्म थियो । राष्ट्र बैंकले ऋणीहरुलाई सजिलोको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS